मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

काठमाडौँ । सरकारले कर्मचारीहरूलाई १५-१५ दिनमा तलब दिने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब दिने निर्णय गरेका हुन्।

हालसम्म महिना मरेपछि एकमुष्ट मासिक रूपमा तलब दिने गरिएकोमा, कर्मचारीहरूको आर्थिक सहजताका लागि मन्त्रालयले नयाँ व्यवस्था सुरु गर्न लागेको हो।

अर्थमन्त्री वाग्लेले स्तरबाट वैशाख ४ गते गरेको निर्णयअनुसार महिनामा दुई पटक तलब र भत्ताको भुक्तानी हुनेछ। अर्थ मन्त्रालयले यो व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।

कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापनमा सहजता ल्याउन र नगद प्रवाहलाई बजारमा चलायमान बनाउन यो कदम चालिएको हो। यसअघि मासिक रूपमा भुक्तानी हुँदा कर्मचारीहरूलाई महिनाको मध्यतिर आर्थिक दबाब पर्ने गरेको गुनासोलाई सम्बोधन गर्दै यो ‘अर्धमासिक’ प्रणाली अघि सारिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार