मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

जानकी ५ का वडा अध्यक्ष टिका नाथ यादव बिधालयको अनुगमन गर्दै

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
अनुगमनको क्रममा कर्मचारीले अटेरी गरेमा नियम पुर्वक कार्वाही गरिने यादवको भनाई छ ।
६ भाद्र २०७९, सोमबार

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं ५ का अध्यक्ष टिका नाथ यादव शैक्षिक गुणस्तर सुधारका लागि एक्सनमा देखिएका छन् ।

वडा न.५ मै रहेको नेपाल राष्ट्रिय आधारभुत बिधालय गुुरुवागाँउमा पुगेर शैक्षिक गुणस्तर र भौतिक संरचनाको अनुगमन गरेका हुन् ।

विधालयका प्रधानध्यापक र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अन्य शिक्षक , शिक्षिका लगायतका ब्यक्तिहरु संग भेटघाट गरी वडा अध्यक्ष यादवले शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा शैक्षिक गुणस्तरमा बृद्धि आउने धारणा राखे ।

उनले विद्यालयको अनुगमन पश्चात वडाको हरेक काममा तुरुन्तै एक्सनमा जाने बताएका छन् । वडाका सबै विद्यालय स्वास्थ्य चौकीको अनुगमन बेला बेलामा गरिने समेत वडा अध्यक्ष यादवले बताए ।

अनुगमनको क्रममा कर्मचारीले अटेरी गरेमा नियम पुर्वक कार्वाही गरिने यादवको भनाई छ । बिधालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको निरीक्षण तथा बिद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा अनुगमन गरिएको वडा अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार