मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

वकिलले लिने फिलाई पारदर्शी बनाउन माग प्रभु साहको माग

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद साहले वकिलहरुले असीमित शुल्क लिएको दाबी गर्दै त्यसलाई निश्चित गर्न माग गरेका हुन्।
३१ असार २०८०, आइतबार

काठमाडौँ – सांसद प्रभु साहले वकिलले लिने फिलाई पारदर्शी बनाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद साहले वकिलहरुले असीमित शुल्क लिएको दाबी गर्दै त्यसलाई निश्चित गर्न माग गरेका हुन्।

उनले वकिलहरुले एउटा बहस गरेको पाँच लाखसम्म फि लिने गरेको बताउँदै वकिलको शुल्कको अधिकतम र न्युनतम सीमा निर्धारण गर्न माग गरे।

साहले भने, ‘वकिललाई कानुन लाग्छ कि लाग्दैन? वरिष्ठ अधिवक्ताको फि पाँच लाखसम्म लिन्छन्। वकिलले लिने पैसा फिको अधिकतम र न्युनतम शुल्क तोक्कै।’

उनले वकिलले मुद्दा ठेक्का लिने चलन बढेकाले हारेको अवस्थामा वकिलले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्न माग गरे।

आलु प्याजमा भ्याट लगाएको सरकारले असीमित कमाएका वकिललाई छुटे दिएको भन्दै उनले आक्रोश पोखे।

‘मुद्दाको ठेक्का लिने चलन बढेको छ। हार्यो भने क्षतिपूर्ति हुनुपर्छ, साहले भने, ‘फिस लिनेलाई रसिद दिनु पर्दैन? जनतासँग पैसा लिने तर कर लाग्दैन? आलु ब्याजमा भ्याट लगाउने सरकार वकिलको कमाइमा किन लगाउँदैन?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार