मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

एक वडा एक विशेष कार्यक्रम संचालन गर्ने सरकारको निति सार्वजनिक

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
सरकारले एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सकारको नीति तथा कार्यक्रमा सर्वाजनिक गर्दै सो जानकारी दिएका हुन् ।
५ जेठ २०८०, शुक्रबार

काठमाडौं । सरकारले एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सकारको नीति तथा कार्यक्रमा सर्वाजनिक गर्दै सो जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रमा एक टोल, एक सामूहिक कृषि उत्पादनका साथै एक पालिका, एक उत्पादन क्षेत्र मार्फत् आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना रहेको छ ।

यसैगरी प्रदेश र स्थानीय तहको समन्वयमा प्रत्येक पालिकामा शितगृह र कृषि भन्डारण र वितरण केन्द्र स्थापना गरिने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार