मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको सभापति खानको भनाई

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सभापति खानले यस्तो बताउनुभएको हो ।

सभापति खानले उद्योगहरुलाई कसरी नाफामुलक बनाउने भन्नेबारे विभिन्न कोणबाट छलफल गर्न जरुरी रहेको बताउनुभयो । सभापति खानले उद्योगको समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मुख्य समस्या पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

सभापति खानले नेपालमै रोजगारी दिनसक्ने गरी उद्योग संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार