मुख्य समाचार
थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे |

३२ सिट माग्दै हिँडेको जसपाले एमालेबाट १७ सिट पायो

यूथ टुडे समाचारदाता 3337+ समाचार ( )
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको छ ।
२२ अशोज २०७९, शनिबार

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको छ । एमालेसँगको तालमेलमा जसपाले १७ सिट पाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा रहँदा जसपाले ३२ सिट दाबी गरेको थियो । सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँट हुँदा जसपाले २२ सिट पाउने पक्का भएको थियो । 

तर, २२ सिट मात्र दिएर आफ्नो अवमूल्यन भएको भन्दै एमालेसँग तालमेल गर्न पुगेको जसपाले गठबन्धनले दिएको भन्दा पाँच सिट कम पाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार