मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
दलित मुक्ति मोर्चाका अध्यक्ष नर बहादुर परियारको बिशेष उपस्थितीमा भएको वडा भेलामा स्थानीय निर्वाचन लक्षित कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो ।
२० चैत्र २०७८, आइतबार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा १९ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ ।

दलित मुक्ति मोर्चाका अध्यक्ष नर बहादुर परियारको बिशेष उपस्थितीमा भएको वडा भेलामा स्थानीय निर्वाचन लक्षित कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । 

भेलामा स्थानीय कार्यकर्ताहरुले पछाडि पारिएका समुदायको उत्थान माओवादीले मात्र गर्ने भएकोले स्थानीय तहको अबको नेतृत्व माओवादीले गर्नु पर्ने धारणा राखेका थिए । 

वडा भेलामा माओवादी नेतृ मिना मल्ल पुन, नेता सम्भु नाथ लगायतको सहभागिता रहेको स्थानीय संचारकर्मीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार