मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
पार्टीका पूर्वपोलिटब्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित नवौैँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का र दार्चुला तथा कञ्चनपुरका पूर्व न्चार्ज एवं विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
९ असार २०७९, बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन् । 

पार्टीका पूर्वपोलिटब्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित नवौैँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का र दार्चुला तथा कञ्चनपुरका पूर्व न्चार्ज एवं विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार