मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

बिरेन्द्रको स्ताम्भ माथि राखिएको राष्ट्रिय झण्डा च्यात्तिए पनि स्थानीय सरकार मौन

महमूद आलम खान 1133+ समाचार ( )
कथित केही समाजिक अभियन्ता ,अगुवाकार द्वारा राखिएको राष्ट्रिय झण्डा,धेरै महिना बितिसक्दा पनि झण्डा न फेरे पछी रंग उठेको छ।
३० कार्तिक २०७८, मङ्गलबार

बिक्रम सिंह

बाँके । नेपालगन्ज उपमहानगरपालिका बिरेन्द्र चैाकमा रहेको बिरेन्द्रको स्ताम्भ माथि राखिएको राष्ट्रिय झन्डाको रंग उडेको च्यात्तिएको र धमिलो हुँदै गए पनि स्थानीय सरकार मौन भएर बसेको छ । कथित केही समाजिक अभियन्ता ,अगुवाकार द्वारा राखिएको राष्ट्रिय झण्डा,धेरै महिना बितिसक्दा पनि झण्डा न फेरे पछी रंग उठेको छ।

राष्ट्रको पहिचान , नेपालीहरुको देशलाई चिनाउने एक मात्र दुइवटा त्रिकोणीय आकारले बनेको ,प्रत्येक नेपाली नागरिकहरुको स्वाभिमान बोकेको राष्ट्रिय झण्डा बिश्वमा एक मात्र रहेको छ । बद्लिदो ,धमिलोपन र च्यातिएको छ। झण्डामा भएका रंग र आकारहरुका आ–आफ्नै बिसेषताहरु बोकेको पाइन्छ ।

झन्डाको निलो किनाराले शान्ति र एकता, सिम्रिक रंगले हाम्रा पुर्खाहरुको बहादुरी, सूर्य र चन्द्रमाले हाम्रो देश सूर्य र चन्द्र जस्तै सधै रही रहन्छ भन्ने जनाउँछ । दुईवटा त्रिकोणले दुइ धर्म – हिन्दु र बुद्ध धर्म बुझाउँछन् । नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ । 

राजनैतिक चपेटामा रह्न्दै आएको नेेपालगन्ज पनि दलगत स्वार्थमा डुविरहेका राजनेता भन्नेहरु आज भोलि सपनामा चम्किन थालेका छन। राष्ट्रिय झण्डा भन्दा प्यारो पार्टीको झण्डालाई माया मोह गर्न थाले पछी,राष्ट्रिय झण्डाको मान सम्मान खस्किदै गइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार