मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

राप्रपाले किल्ला ठान्ने नेपालगंज ४ काग्रेशको जित सुनिश्चित ः नेता सिद्धिकि

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीयहरुका अनुसार नेपालगंज ४ वडामा नेपाली काग्रेशका तर्फबाट प्रदिप गुप्ता लगायतका उम्मेदवारहरु रहेकाले भारी मतका साथ जित हाँसिल समेत गर्ने बताए ।
२७ वैशाख २०७९, मङ्गलबार

बाँके । कांग्रेस ससंदीय बाँकेका सचिव सुधनशु कोईरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाले जित हासिल गरेको नेपालगंज ४ मा आउँदो वैशाख ३० गते हुने निर्वाचनमा काग्रेश र माओबादीले जित हाँसिल गर्ने दाबी गरेकी छिन् ।

मौन अवधी सुरु हुन केही घण्टा बाँकी रहेका बेला चुनावी सभामा बोल्दै कोईरालाले यस्तो दाबी गरेकी हुन् । चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्नेप्रति जनता सचेत भएको पनि उनले बताए । नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा काग्रेशका नेता प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दीन राई सहित वडाहरुमा गठबन्धन दल भित्रै कै बलियो उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गर्नु भयो । उहाँले नेपालगंज ४ प्रदिप गुप्ता र गोपाल पुन मध्य एक जनाको जित निश्चित भएको बताउदै उहाँहरु मध्य जो बलियो छ त्यसलाई मतदान गरी विजय गराउन जरुरी रहेको जिकिर गर्नु भयो । 

स्थानीयहरुका अनुसार नेपालगंज ४ वडामा नेपाली काग्रेशका तर्फबाट प्रदिप गुप्ता लगायतका उम्मेदवारहरु रहेकाले भारी मतका साथ जित हाँसिल समेत गर्ने बताए । नेपालगंजमा बढि चासोका साथ हेरिएको उक्त वडामा नेपाली काग्रेशका उम्मेद्धवारले जित्ने आधार धेरै नै रहेको नेपाली काग्रेशका नेता हाजी अब्दुल हमीद सिद्धिकिले बताए ।

सिद्धिकिले जनताको चाहाना अनुसार राप्रपाको नेतृत्वले काम गर्न नसकेकोले पनि काग्रेशको नेतृत्वलाई मतदाताले रुचाएको बताए । अन्तीम घरदैलो कार्यक्रममा उम्मेदवार तथा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार