मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नवराज सुवेदीको डाइरेक्सनमा 'चुनरी रे चुनरी' आउँदै

महमूद आलम खान 1133+ समाचार ( )
४ कार्तिक २०७८, बिहीबार

नेपालगन्ज ः चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।

थारु जगतका चर्चित गायक उमेश मुस्कान र चर्चित गायीका अनु चौधरीको स्वरमा रहेको चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । गितमा चर्चित मोडल कृष्णराज अधिकारी र चर्चित मोडेल दुर्गाराना मगरको मुख्य भुमिका रहेको छ ।

मोडल कृष्णराज अधिकारीले ४ वटा फिल्ममा मुख्य भुमिका निभाईसक्नु भएको छ भने करिव ६० वटा म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ । यस्तै मोडेल दुर्गा रानामगर भने २ वटा चर्चित चर्चित म्युजिक भिडियोमा मुख्य भुमिका निभाई सक्नुभएको डान्स डाइरेक्टर सुबेदीले बताउनुभयो । 

गितको छायाङ्कन बाँकेको रमणिय स्थान गाभर भ्याली र कोहलपुर नगरपालिका भित्र भएको डान्स डाइरेक्टर नवराज सुबेदीले जानकारी गराउनुभयो । गितको प्रोडुसर उदयलाल रानामगरको रहेको छ भने छायाङकन रामु चौधरीको रहेको छ । डान्स डाइरेक्सन चर्चित डाइरेक्टर नवराज सुवेदीको रहेको गितमा एरेन्ज केशब बडुले गर्नुभएको छ ।

भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट प्रोडक्सन हुने सुटिङ्ग युनिटले जनाएको छ । गितमा विशेष सहयोगी चर्चित मोडेल सुनिता दहित र गणेश दहितको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार