मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

क्यान्सर अस्पतालको प्रवक्तामा सुर्यलाल यादव चयन

महमूद आलम खान 1133+ समाचार ( )
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्रवक्तामा सूर्यलाल यादवलाई चयन गरिएको छ ।
१ चैत्र २०७८, मङ्गलबार

बाँके । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको बिकास समितिको प्रवक्तामा सूर्यलाल यादवलाई चयन गरिएको छ । 

क्यान्सर अस्पताल बिकास समितिको मंगलबार बसेको बैठकले समितिका सदस्य यादवलाई अस्पताल बिकास समितिको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । 

समितिका अध्यक्ष किशोर थापाको अध्यक्षमा बसेको बैठकले अस्पतालको बिकास तथा समितिसंगको समन्वय सहकार्य बढाउन बिभिन्न निर्णय गरेको हो । 

बैठकले अस्पतालमा आउने बिरामीलाई सुलभ सेवा प्रदान गर्न एम आर आई गरिद गर्ने, थप भवन निर्माणका लागि माग गर्ने, सदस्यहरुलाई सेवा शुल्कमा सुबिधा प्रदान गर्ने, अस्पताल परिसरमा हाईमास्ट लाईट जडान गर्ने जस्ता निर्णय गरेको समितिका प्रवक्ता यादवले जानकारी दिनुभयो । 

यादवका अनुसार अस्पताल थुप्रै कुराहरुमा व्यवस्थापन गर्ने र नयाँ ट्रेण्डहरुहरु शुरु गर्न चाहिररहेको छ । पश्चिम नेपालकै क्यान्सर बिरामीहरुका लागि नयाँ गन्तव्य यो अस्पताल बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार