मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट सरिता चलाउने सम्मानित

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
हरेक वर्ष प्रदान गर्दै आएको इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट शक्रिय पत्रकार चलाउनेलाई प्रदान गरेको हो ।
१७ फाल्गुन २०७९, बुधवार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सल्यानकी पत्रकार सरिता चलाउनेलाई प्रदान गरेको छ  । हरेक वर्ष प्रदान गर्दै आएको इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट शक्रिय पत्रकार चलाउनेलाई प्रदान गरेको हो । 

२०७२ सालदेखि पत्रकारितामा प्रारम्भ गर्नु भएको चलाउने हाल कान्तिपुर टेलिभिजन, नेपाल समाचारपत्र दैैनिकमा कार्यरत हुनु हुन्छ । साथै  रेडियो शारदाको समाचार प्रमुख र सल्यान खबर डटकमको उपसम्पादक समेत हुनु हुन्छ । उहाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको उपाध्यक्ष समेत हुनु हुन्छ । 

रोटरी क्लब र कर्णाली प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएकी चलाउनेले सामाजिक विषयसँगै ग्रामीण क्षेत्रका रिर्पोटिङलाई प्रभावकारी रुपमा अघि बढाउदै आइरहनु भएको छ । ग्रामीण क्षेत्रको विकृतिविरुद्ध र सुशासन एवम् विकासका लागि सशक्त कलम चलाउदै आइरहनु भएको छ । सल्यान जिल्लामा रहेर प्रभावकारी रुपमा पत्रकारिता गर्दै आउनु भएकी उहाँलाई इन्जाले ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार