मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँके क्षेत्र नं २ मा धवलको अग्रता कायमै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य ३२७३ मतगणना गर्दा डा.धवल समशेर राणा- हलो-२०८२, मोहम्मद इश्तियाक राई -छाता-७९२, सुदिप नर्सिङ राणा रुख -३९९ मत प्राप्त गरेका छन् ।
५ मंगशिर २०७९, सोमबार

बाँके । बाँके क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार राप्रपा, एमालेका संयुक्त उम्मेदवार डा. धवल समशेर राणाले अग्रता हासिल गरिरहेका छन् ।

बाँके क्षेत्र नम्बर २

बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य ४२५५ मतगणना गर्दा डा.धवल समशेर राणा- हलो-२३४६, मोहम्मद इश्तियाक राई -छाता-१११३, सुदिप नर्सिङ राणा रुख -३०२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार