मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

१७ पौष २०८१, बुधवार

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर माइतीघरमा भेला भएर धोती दिवस मनाएका हुन् । 

उनीहरूले ‘धोती हाम्रो सान हो, मधेसको पहिचान हो । धोती दिवस जिन्दाबाद, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिले आज धोती दिवस मनाउने निर्णय गरेको थियो । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने  गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको थियो । 

पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार