मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नरैनापुर गाउँपालिका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ लगियो

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
नेपालगञ्ज मेडिकल कालेजमा शनिबार देखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।
२९ अशोज २०७९, शनिबार

बाँके । नेपालगञ्ज मेडिकल कालेजमा शनिबार देखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।

अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भए पछि थप उपचारका लखनउ रिफर गरिएको मेडिकल कालेज नेपालगञ्जका फिजिसियन डा आसिम केदवाइले बताउनुभयो ।

डाक्टर केदवाईका अनुसार छाती दुखाइ, ज्वरो र खोकीको समस्या देखिए पछि अस्पतालमा भर्ना गरि उपचार सुरु गरेको बताउदै उहाँले भन्नुभयो, खोकि र ज्वरो कम नभए पछि इन्फ्लुएन्जाको आशंकामा स्वाब परीक्षण गरे पछि इन्फ्लुएन्जा पोजेटिभ देखिएको हो । 

इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो सोको परिक्षण गर्ने किट नभएकोले रिफर गर्नु परेको डाक्टर केदवाइले बताउनु ।

अध्यक्ष शाहलाई फिजिसियन डा. आसिम केदवाइ नेतृत्वको टोलीले उपचार गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार