मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राप्ती नदीबाट चरा गणना सुरु

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
५ माघ २०८१, शनिबार

बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना सुरु गरिएको छ । हरेक वर्ष यही सिजनमा चरा गणना गरिदै आएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को राप्ती नदी हुदै शनिबारबाट चरा गणना कार्य सुरु गरिएको हो ।

चरा गणना कार्यक्रमको शनिबार बिहान राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित राप्ती नदीबाट शुभारम्भ गरिएको थियो । शुभारम्भका क्रममा बाँके राष्ट्रिय निकिुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, चरा बिज्ञ राम शाही, फ्रेन्ड्स फर वाईल्ड लाईफ कन्जरभेसनका आशिष चौधरी लगायतको उपस्थिती रहेको थियो ।

टोलीले राप्ती नदीको तटिय क्षेत्रमा बसोबास गर्ने चराको गणना गर्नेछ । चरा गणना कार्यले चरा संरक्षणका साथै चरा पर्यटन र चराको बासस्थान सुरक्षित गर्नमा महत्वपूर्ण भूमिका निभाउने संरक्षणकर्मीको विश्वास छ । केहीदिन सम्म बाँकेमा चरा गणना कार्य चल्ने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार