मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

जसपा एमालेसँग निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने आज घोषणा गर्दै

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
२१ सिट लिएर चुनाव लड्दै जसपा
२० अशोज २०७९, बिहीबार

काठमाडौं । सत्ता साझेदार दल जसपाले नेकपा एमालेसँग गठवन्धन गर्ने भएको छ । सत्तारुढ दलभित्र सिट भागबन्डामा सहमति जुट्न नसकेपछि जसपा एमालेसँग निर्वाचनमा तालमेल गर्ने निर्णयमा पुगेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपाले प्रतिनिधि सभाका २५ सिट मागेको र त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेको छ ।

ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।

‘सम्भवत आजै फाइनल होला । सहमति हुनेमा म विश्वस्त छु’, उनले अघि भने । जसपाले सत्ता गठवन्धनमा जम्मा १६ सिट मात्र पाएपछि एमालेसँग गठवन्धन गरेर निर्वाचनमा जाने तयारीम जुटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार