मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

खानेपानी मन्त्री खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह बीच भेटवार्ता

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नरैनापुरको खानेपानी समस्या समाधानका लागि बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खानले पालिका स्तरीय फोहर व्यवस्थापन केन्द्र, ढल निकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने अश्वासन दिनु भएको थियो ।
१६ माघ २०७९, सोमबार

बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटमा नरैनापुर गाउँपालिका भित्रको खानेपानी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा मन्त्री खान र अध्यक्ष शाह बिच कुरा भएको थियो ।

नरैनापुरको खानेपानी समस्या समाधानका लागि बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खानले पालिका स्तरीय फोहर व्यवस्थापन केन्द्र, ढल निकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने अश्वासन दिनु भएको थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले मन्त्री खानलाई जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत सहित नरैनापुर आउन निम्तो गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार