मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठा, उत्सव नेपालमा मनाइयो

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
८ माघ २०८०, सोमबार

बाँके । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा पनि भक्तजनहरूले उत्सव मनाइरहेका छन् । सोमबार देशका प्रमुख सहरमा दीप प्रज्वलन गरिएको छ भने शोभा यात्रा निकालिएको छ । नेपालगञ्जमा पनि राम मन्दिर, हनुमान मन्दिरमा भक्तजनहरूले उत्सव मनाएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार