मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

भोलि देखि शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय खुल्ने

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो।
१९ श्रावण २०७९, बिहीबार

काठमाडौ । भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेको बैठकको निर्णयअनुसार भोलिदेखि शुक्रबार पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार