मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रथम बैजनाथ महाेत्सवकाे तयारी तीव्र

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
८ माघ २०८०, सोमबार

काेहलपुर । बैजनाथ ५ कोहलपुर न्यु सिटी (भाईरल रोड) मा हुन गइरहेकाे प्रथम बैजनाथ महाेत्वकाे तयारी तीव्र रूपमा भईरहेकाे छ ।

माघ १० गतेदेखि सुरू हुने महाेत्सवकाे तीव्र गतिमा तयारी भईरहेकाे हाे । प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवकाे सञ्चालन पुर्वका तयारी भइरहेकाे आयाेजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले जनाएकाे छ । प्रचार प्रसार समितिका संयाेजक सुमन विश्वकर्माले अहिले स्टल निर्माण,मुख्य गेट निर्णाणसहित अन्य विभिन्न संरचना निर्माणकाे काम भइरहेकाे छ । उनले महाेत्सवकाे आधा भन्दा बढी तयारी भइसकेकाे बताए । महाेत्सवमा मुख्य आकर्षणका रूपमा बाघ,हात्ती, बुद्वकाे मूर्ति,थारू गाउँ रहने उनले बताएका छन् ।

`महाेत्सवमा ११ वटा मुख्य आकर्षणहरु रहेका छन् । दुई लाख दशर्शक भित्र्याउने लक्ष्य छ । स्थानीय पर्यटकीय स्थलकाे प्रवर्द्धन गरिनेछ,´उनले भने । महाेत्सव माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार