मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

भब्यताका साथ मोहरर्म पर्ब हुसैनी जुलुस शुरू

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व नेपालगन्ज लगायत विभिन्न स्थान बाँट बाजागाजाका साथै हुसैनी जुलुस निकालने छ ।
१९ श्रावण २०७९, बिहीबार

बाँके। इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व नेपालगन्ज लगायत विभिन्न स्थान बाँट बाजागाजाका साथै हुसैनी जुलुस निकालिने छ । 

आज देखि मोहरर्म पर्व शुरु भएको छ । बिहिबार साउन १९ गते आज राती १२ बजे पछि मोहरर्म पर्वको ५औ दिन बाजागाजा साथ ढोल मिलन कार्यक्रम हुसैनी जुलूस निकालिने छ । 

साउन २० गते सुक्रबार राती १२ बजे पछि छाठौ दिनमा मेहन्दी मिलन कार्यक्रम हुसैनी जुलूस निकालिने तयारी भएको आयोजकले जनाएको छ । शनिबार साउन २१ गते मोहरर्म पर्वको ७औ दिनमा अलम मिलन ,मातम गर्ने कार्यक्रम हुने छ।

आईतबार साउन २२ गते ८औ दिन मा हुसैनी जुलूस निकालिने र अलम मिलन गरी महतम, जनज़ीरको महतम र आगोको महतम , मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारसीले बातए

विभिन्न कला झल्काउने उद्देश्यका साथै लाठी प्रदर्शन हुने गरिने छ । फ़ैज़ स्पोर्ट्स लाठी क्लबका अध्यक्ष अली हुसैन राईले बताए । 

त्यस पश्चात् सोमबार साउन २३ गते मोहरर्म पर्वको ९औ दिन ताजिया राखी रातभरी दुरुद फातिहा गरि मनाउने र भोलि पल्ट मोहरर्म पर्वको १० औ दिन ताजिया बिसर्जनको कार्यक्रम रहेको मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका  उपाध्यक्ष मेराज हिमालले बताए । .

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार