मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

इमाम हुसैन बृहत रक्तदान कार्यक्रम बिहिबार नेपालगञ्जमा हुने

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
इमाम हुसैनको सम्झनामा आयोजना हुने रक्तदान कार्यक्रम सहभागि हुन सार्वजनिक अपिल
१८ श्रावण २०७९, बुधवार

बाँके । पछिल्लो समय बाँकेमा रगत अभाव भएर बिरामीलाई सकस भईरहेका बेला त्यसको समाधानका लागि बाँकेका मुस्लिमहरुले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन्।

मोहर्रमको अवसरमा इमाम हुसैन खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाल मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिनु भयो ।

दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले रगत परिपूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रम भोलि बिहीबार साउन १९ गते भेरी अस्पताल भित्रै रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रागढमा बिहान ८ बजेदेखि संचालन गरिने अध्यक्ष हिमालयले बताउनु भयो । उक्त खुल्ला रक्तदानमा रगतदान गर्न इच्छुक ब्यक्तित्वहरुलाई सहभागिता जनाइ दिन अपिल गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार