मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नरैनापुर गाउँपालिकाको १२ औँ गाउँ सभा स्थगित

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकामा न्यायिक समिति गठनका बिषयमा गाउँसभा अल्झिएको छ ।
१७ पौष २०७९, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा न्यायिक समिति गठनका बिषयमा गाउँसभा अल्झिएको छ ।

गाउँपालिकामा आइतबार सुरु भएको १२औँ गाउँसभाले न्यायिक समिति गठन, बजेट सम्शोधन र साझेदारी कार्य संचालन बिधेयक लगायत ३ वटा प्रस्ताव बैठकमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्ताव गरे पनि  न्यायिक समिति गठनका बिषयमा सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ । 

पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि न्याय क्षेत्रमा निकै महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार