मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नेपालगञ्ज देखि काठमाडौंका लागि उडेको बिमान भेरहवामा अकस्मात अवतरण

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
नेपालगन्जबाट काठमाण्डौको लागि उडेको बुद्ध एयरको विमान उडेको २ घन्टा ८ मिनेट पछि फन्को मारेर काठमाण्डौ अवतरण गर्न नसकेपछि गौतमबुद्द अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा अवतरण गरेको छ ।
१२ जेठ २०८०, शुक्रबार

बुटवल । नेपालगन्जबाट काठमाण्डौको लागि उडेको बुद्ध एयरको विमान उडेको २ घन्टा ८ मिनेट पछि  फन्को मारेर काठमाण्डौ अवतरण गर्न नसकेपछि  गौतमबुद्द अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा अवतरण गरेको छ । यात्रुहरुले धन्य  बुद्ध एयर भैरहवा पुर्याएको भनेका थिए । मौसम खराबीका कारण काठमाडौंमा अवतरण गर्न नसके पछि भैरहवा अवतरण गरिएको बिमानका चालकले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार