मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

भेरी अस्पताल समितिका नवनियुक्त सदस्यहरुलाई अस्पतालले गर्यो स्वागत

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

नेपालगन्ज । भेरी अस्पताल समिति सदस्य र नायब सुब्बालाई स्वागत गरिएको छ भने प्रशासन अधिकृतलाई बिदाई गरिएको छ । अस्पताल बिकास समिति सदस्य डा. डक्ट प्रसाद धिता, किरण आचार्य, समिर गुरुङ, नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो ।

लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बिकास समिति सदस्य डा. धितालले अस्पतालको बिकासमा डाक्टर र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । रिफरल अस्पतालका रुपमा परिचीत भेरीको बिकासमा सबै मिलेर जानुको विकल्प नरहेको बताउनु भयो । बिकास समिति सदस्य किरण आचार्यले आफ्नो शिक्षा क्षेत्रमा भएको अनुभव सुनाउनु भयो । सदस्य आचार्यले लामो समयदेखि जनताको सेवा गर्दै आएको यस अस्पतालको बिकास लाग्नुपर्ने बाताउनु भयो । त्यस्तै मेसु रायमाझीले नवनियुक्त सदस्यहारुलाई स्वागत गर्नु भयो । अस्पतालको बारेमा बताउदै मेसु रायमाझीले अस्पतालको उन्नतिमा लाग्न आग्रह गार्नुभयो । सदस्य समीर गुरुङ, अधिकृत योगी, बिष्ट लगायतले आ-आफ्ना धारणा राख्नु भयो ।

अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको स्वागत मन्तव्य इश्वरी केसीले गर्नु भाएको थियो भने कार्यक्रम संचालन भेरी अस्पताल कर्मचारी आशा लम्सालले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार