मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

काग्रेस क्षेत्र नं २ को मतदान सकियो, मतगणना शनिबार हुने

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँके क्षेत्र नम्बर २ को निर्वाचनमा ४४० मत खसेको निर्वाचन समितिले जनाएको छ । ४५१ मतदाता मध्ये ११ जना अनुपस्थित भएका छन् ।
१० मंगशिर २०७८, शुक्रबार

बाँके । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँके क्षेत्र नम्बर २ को निर्वाचनमा ४४० मत खसेको निर्वाचन समितिले जनाएको छ । ४५१ मतदाता मध्ये ११ जना अनुपस्थित भएका छन् ।

विवादका कारण हिजो सुरु नै नभई स्थगित भएको मतदान आज विहान ९ बजेदेखि सुरु भएपनि बीच बीचमा विवाद सिर्जना हुँदा मतदान अबेर साँझसम्म चलेको थियो ।

भोली विहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय कार्यसमितिका लागि विरेन्द्र बहादुर शाह र रमेश कुमार गुप्ता नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा छन् ।

दुबै समूहले महाधिवेशन प्रतिनिधिमा पनि प्यानलगत उम्मेदवारी दिएका छन् । गुप्तालाई पार्टीको संस्थापन पक्षको समर्थन छ भने संस्थापन निकट नै रहेका शाहलाई भने संस्थापन इतरको पनि समर्थन रहेको छ । जानकारका अनुसार संस्थापन पक्षका उम्मेदवार गुप्ताको बिजय निश्चित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार