मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

दाउते इस्लामीको आयोजनामा इफ्तार कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

बाँके । दाउते इस्लामि नेपालको आयोजनामा फैजाने मदिना मस्जिद नेपालगञ्जमा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको अब्दुल अजिज अन्सारीले जानकारी दिनु भयो ।

कार्यक्रममा रोजा राख्नुको अर्थ र रमजान महिनाको महत्त्व बारे हाजी अकिल अत्तारीले जानकारी गराउनुभएको थियो ।

दाउते इस्लामिका अन्तराष्ट्रिय समितिका सदस्य हाजी अकिल अत्तारीको प्रमुख अतिथि्यतामा भएको कार्यक्रममा दाउते इस्लामि नेपालका प्रमुख मोहम्मद शम्मस अत्तारी, अडिटर जुबेर राई, हाजी सरिफ बागवानी, मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार