मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नेपालगञ्ज ७ को वडा अध्यक्ष खाँले देखाए दोहोरिने इच्छा

महमूद आलम खान 1133+ समाचार ( )
उनी २०७४ को निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ को अध्यक्षमा निर्वाचित भएका थिए ।
३० चैत्र २०७८, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा जुम्मन खाँ फेरि अध्यक्षमा दोहोरिने आकाँक्षा राखेका छन् । स्थानीय तह निर्वाचनमा माओवादीबाट अध्यक्ष खाँले यस पटक पनि दाबी गरेका हुन् ।

उनी २०७४ को निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ को अध्यक्षमा निर्वाचित भएका थिए । १० वर्षिय जनयुद्ध देखि राजनीतिमा सक्रिय खाँ राजनीतिक रुपमा बलिया मानिन्छन् ।

यस पटक अध्यक्षमा माओवादीले नया अनुहार ल्याउने तयारी गरेका बेला खाँले अध्यक्षमा आकाँक्षा देखाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार