मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालको जनसंख्या बढ्यो, पुरुष भन्दा महिलाको बढी

महमूद आलम खान 1133+ समाचार ( )
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
१२ माघ २०७८, बुधवार

काठमाडौं । नेपालको जनसंख्या पछिल्लो ८० वर्षकै कम भएको पाइएको छ । यो वर्ष सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर कम देखिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो ।

६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार