मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

तारा एयरको नेपालगञ्ज–पोखरा चार्टर्ड उडान सुरु

महमूद आलम खान 1133+ समाचार ( )
२० कार्तिक २०७८, शनिबार

बाँके ‌। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर्ड उडान सुरु गरेको छ। तारा एयरले पनि साताको तीन दिन उडान गर्ने गरी शुक्रवारदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान सुरु गरेको हो।

भारतीय पर्यटकको आगमन बढेसँगै ताराले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर्ड उडान गर्ने बताएको छ। तारा एयरको जहाजबाट प्रादेशिक चार्टर्ड उडान सुरु गरिएको जनाउँदै कम्पनीले चाँडै नै अन्य गन्तव्यमा नियमित प्रादेशिक उडान गर्ने योजना बनाएको छ।

हाललाई नन सेडुल प्रादेशिक उडान सुरु गरेको कम्पनीले सेडुल प्राप्त हुनासाथ नियमित उडान गर्ने जनाएको छ। तारा एयरका चार वटा जहाजमध्ये हाल दुईवटा जहाज नेपालगञ्ज र पोखरा बेस रही उडान गर्दै आएको छ।

नेपालगञ्ज–पोखरा चार्टर्ड उडानका लागि न्यूनतम भाडादर ७ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले यसअघि नै उक्त रुटमा नियमित उडान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार