मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

गलत हल्लाका पछि नलागौँ : अध्यक्ष अन्सारी

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

काठमाडौँ । मुस्लिम आयोग नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले पछिल्लो समय आफुमाथी उठेका विभिन्न आरोपहरु गलत भएको बताएका छन् ।

एक भिडिओ मार्फत उनले पछिल्लो समय केहि व्यक्तिहरुले साउदीबाट मुस्लिम समुदायलाई सात टन खजुर आएको तर आफुले मात्रै खाएको अरु कसैलाई नदिएको भनि गलत हल्ला फैलाएको अन्सारीले कसैलाई नदिएको भन्ने गलत हल्ला फैलाएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन ।

उनले कुनै यथार्त कुरा नबुझि कसैको चरित्र हत्या गर्नु दुखत भएको बताए । साउदीले एक कार्यक्रमा नेपालमा ७ टन खजुर आउछ भनेता पनि हालसम्म खजुर नआएको उनले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार