मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिका अध्यक्षमा कालु गिरि चयन

महमूद आलम खान 1133+ समाचार ( )
निष्पक्ष पत्रकारिता गर्न शुभकामना व्यक्त
१ चैत्र २०७८, मङ्गलबार

बाँके । प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले पालिका अध्यक्षमा कालु गिरि लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशिल शर्मा, माओवादी केन्द्र डुडुवाका अध्यक्ष भोला यादव, प्रेस सेन्टर नेपालको आज सम्पन्न प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले पालिका अध्यक्षमा गिरि लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ ।

अध्यक्षमा कालु गिरि ,उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट र सचीवमा मनिषा परियार चयन हुनुभएको छ । यस्तै सहसचिवमा अम्मर बुढाथोकी, कोषाध्यक्ष रहिस अलि शेष चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा शाही,  मदन हमाल,  भिकु बरहि, रतन चलाउने रहनुभएको छ ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिवद्वय आलम खान, गजेन्द्र गुरुङ, डुडुवाका उपाध्यक्ष मानबिर थापा, दयाराम यादव, सचिव प्रेमा शाही, सहसचिव रत्न चलाउने , प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष डक्ट प्रसाद धिताल,प्रेस सेन्टर नेपाल नेपालगञ्जका अध्यक्ष चन्द्र बोहरा लगायतको आतिथ्यतामा सम्पन्न प्रथम भेलाले प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिका शाखा सर्बसम्मत घोषणा गरेको हो । निष्पक्ष भएर पत्रकारिता गर्न वक्ताहरुले आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार