मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट

महमूद आलम खान 1133+ समाचार ( )
वडा नम्बर ४ कृष्णनगर टोलमा आज दिउँसो साढे ३ बजे आगलागी हुँदा चार वटा बाख्रा पनि जलेर मरेका छन् ।
२१ चैत्र २०७८, सोमबार

बाँके । बाँकेको नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् । 

वडा नम्बर ४ कृष्णनगर टोलमा आज दिउँसो साढे ३ बजे आगलागी हुँदा चार वटा बाख्रा पनि जलेर मरेका छन् । 

सशस्त्र प्रहरी बल नरैनापुर विओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाका अनुसार करिब ५ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । उजागर धोवीको घरबाट आगलागी शुरु भएपनि एकिन कारण थाहा हुन नसकेको प्रहरी निरीक्षक बाटाले बटाए । गाउँपालिकाको दमकल, स्थानीय, नरैनापुर विओपी, इलाका प्रहरी कार्यालय भगवानपुर र नरैनापुरको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

आगालीबाट करिब २० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको बाटाले बताए । "हामीले सकेसम्म धेरै धनमाल जोगाउने कोशिस गर्र्यौं, केही त बाहिर पनि निकाल्यौं, प्रहरी निरीक्षक बाटाले भने-"आगलागी भइरहेका घरभित्रै पसेर पनि हामीले कोशिस गरेका हौं ।"  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार