मुख्य समाचार
सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो | नरैनापुरको स्वास्थ्य सेवा प्रभावकारी बन्दै, जिल्लामा तेस्रो | भोटेकोशी बाढीका मृतक परिवारलाई सहयोग गर्ने बाँकेका आठ स्थानीय तहको निर्णय, विपद् व्यवस्थापनमा संयुक्त संयन्त्र बनाइने | बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार | सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही |

सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त

यूथ टुडे समाचारदाता 3548+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

काठमाडौ । पैसा तिर्न नसक्दा गर्भवती महिलाले सडकमै बच्चा जन्माएको घटनामा गजेन्द्र नारायण सिंह अस्पतालले ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । डाक्टरदेखि सुरक्षा गार्डसम्मलाई कामकाजबाट हटाइएको हो । 

मंगलबार राति अस्पतालबाहिर एक महिलाले बच्चा जन्माएकी थिइन् । उनले बच्चा जन्माएको भिडियो सार्वजनिक भएपछि छानबिन थालिएको थियो । डा.उषा देव, स्टाफ नर्स मनिषाकुमारी साह, सजन चौधरी, रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई हटाइएको अस्पतालले जानकारी दिएको छ । 

छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्मका लागि उनीहरुलाई हटाइएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार