मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

प्रेस सेन्टर नेपालका अध्यक्ष जुगललाई बाँकेमा भब्य स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
अध्यक्ष जुगलले समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्नेभएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको जिकिर गर्नु भएको थियो ।
१४ फाल्गुन २०७८, शनिबार

बाँके । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा'जुगल' ले पत्रकारिता क्षेत्र चुनौती संगै सम्भावना बोकेको पेशा भएको बताउनु भयो ।

रुकुममा आयोजित पत्रकारिता तालिमको समापन कार्यक्रममा सहभागी हुन त्यस तर्फ जाने क्रममा नेपालगञ्ज बिमान स्थलमा प्रेस सेन्टर आबद्ध पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष जुगलले भन्नुभयो, देशमा राज्यको पुनसंरचनासँगसँगै सञ्चार क्षेत्रको पुनर्संरचना हुनु पर्ने थियो तर हुन नसक्नु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, सिंगो सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लगेर स्वरोजगारमूलक साना लगानीका र दुर्गम क्षेत्रमा सञ्चालित सञ्चार माध्यमहरुको प्रवर्द्धन र विकासका लागि प्रेस सेन्टर नेपालले आवाज उठाउदै आएको बताउनुभयो । 

शनिबार प्रेस सेन्टर नेपाल बाँके शाखाले अध्यक्ष जुगललाई विमान स्थलमा खादा लगाएर सम्मान गरेको थियो। शाखा अध्यक्ष डक्ट प्रसाद धिताल, केन्द्रीय सदस्य सेराज खान, सुशिल शर्मा, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिव आलम खान, गजेन्द्र गुरुङ जिल्ला उपाध्यक्ष राजेश आचार्य, कोषाध्यक्ष चन्द्र बोहरा, कृष्ण ओली लगायतले स्वागत गर्नु भएको थियो ।

अध्यक्ष जुगलले समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्नेभएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको जिकिर गर्नु भएको थियो ।

पत्रकारले आर्थिक लोपमा लाग्न नहुने बताउँदै उहाँले जनजीविका, विकास र पछाडि परेका वर्ग र समुदायलाई प्राथमिकिता दिन आग्रह गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार