मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बाँके क्षेत्र नम्बर २ को मतगणना शुरु

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
भेरी प्राविधिक शिक्षालयमा मतगणना शुरु भएको हो
५ मंगशिर २०७९, सोमबार

बाँके । बाँके क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ ।

भेरी प्राविधिक शिक्षालयमा मतगणना शुरु भएको हो । क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ मत मध्ये ६८ हजार ४ सय ४८ मत खसेको छ । यस क्षेत्रमा कांग्रेसका सुदिप नरसिंह राणा, जसपाका मो. इस्तियाक राई, राप्रपाका धवल शमशेर राणा लगायत प्रतिष्पर्धामा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार