मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा, बाँकेको डुडुवामा बिदा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ माघ २०८०, आइतबार

बाँके । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । 

श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा माघ ८ गते सोमबार हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।

सोमबार कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ । 

सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राणप्रतिष्ठा लगायतका कार्यक्रम रहेको डडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । 

यस्तै अध्यक्ष चौधरी र उपाध्यक्ष साहिदा बानोले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम मन्दिरहरुमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ बिक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार