मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२० कार्तिक २०८३, बिहीबार

काठमाडौँ । नेपाल प्रहरीको महानिरिक्षकमा आफ्नो निरन्तरता हुनुपर्ने माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन्।

सरकारले बुधबार कार्कीलाई महानिरिक्षक पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहाकार नियुक्त गरेको थियो।

कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई सरकारले आइजिपी नियुक्त गरेपछि त्यसलाई बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत गएका हुन्। अदालत स्रोतका अनुसार रिट निवेदन लिएर कार्की अदालत पुगे पनि दर्ता प्रक्रिया सुरु भएको छैन।

कार्की निकट कानुन व्यवसायीका अनुसार निवेदनमा आफूलाई गैरकानुनी हिसाबले पदमुक्त गरिएको र पदमा पुर्नबहालीको माग गरिएको छ। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।

सरकारले केसीलाई जिम्मेवारी दिएपछि बुधबार नै दज्र्यानी चिन्ह प्रदान गरेको छ। उनले पदभार समेत ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार