मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

क्यान्सरको पीडाले छटपटी रहेकी मायालाई माओवादी केन्द्रको सहयोग

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नेपालगन्ज २ बस्ने गुरुङलाइ नेकपा माओवादी केन्द्र नगर समितिले ४३ हजार १ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
१९ श्रावण २०७९, बिहीबार

नेपालगन्ज । क्यान्सरको पीडाले छटपटी रहेकी मायादेवी गुरुङले आर्थिक सहयोग पाएकी छन् । नेपालगन्ज २ बस्ने गुरुङलाइ नेकपा माओवादी केन्द्र नगर समितिले ४३ हजार १ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

पार्टीले पीडित गुरुङको लागि सो आर्थिक सहयोग विभिन्न शुभचिन्तकहरुबाट संकलन गरेको नगर इन्चार्ज नवीन शर्माले बताउनु भयो ।  पीडित गुरुङको घरमै पुगेर अर्थिक सहयोग गर्ने अवसर जुरेको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । यसरी क्यान्सरको पीडा खेपेकी गुरङलाइ सो आर्थिक रकमले मलम पट्टीको काम गरेको पीडित गुरुङका आफन्तले सुनाउनु भयो । गुरुङको आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकिरहेको बेला पार्टीले आर्थिक संकलन समिति गठन गरि आर्थिक सहयोग गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा कार्यालय सचिव अर्जुन कार्कीले बताउनु भयो । 

पीडित गुरुङ नेकपा माओवादी केन्द्रको वडा नं. २ कि कोषाध्यक्ष समेत हुनुहुन्छ । पारिवारका सदस्य जस्तै वास्था राखेर नगर पार्टी घरमै पुगेर सहयोग हस्तान्तरण गरेपछि वरपरका अन्य सर्वसाधारणले पार्टीको प्रसंसा समेत गरेको नगर सचिव प्रेमबहादुर शाहले बताउनु भयो । समस्यामा परेकाहरूको सेवा गर्ने हाम्रो दाइत्व हो र यसप्रकारका सेवा समाजमा गर्न नेता कार्यकर्ता लाग्नु पर्ने उपाध्यक्ष बसन्त मल्लको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार