मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सत्ता गठबन्धन र लोसपाबीच सहमति

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
प्रतिनिधिसभामा ८ सिट र प्रदेशसभामा १६ सिट दिने सहमति
२२ अशोज २०७९, शनिबार

काठमाडौं, २२ असोज । सत्ता गठबन्धन र लोसपाबीच केही सिटमा तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले लोसपालाई प्रतिनिधिसभामा ८ सिट दिने सहमति गरेको छ ।

प्रदेशसभामा १६ सिट दिने सहमति गरेको जनाईएको छ । लोसपाका एक नेताकाअनुसार लोसपाले सप्तरी २, धनुषा ३, महोत्तरी २, महोत्तरी ३, सर्लाही १, सर्लाही २ (मित्रवत् प्रतिष्पर्धा), बारा ३ र पर्सामा सिट पाएको छ ।

सिट बाँडफाँटमा सहमति गर्न लोसपाका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । सो क्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सो क्रममा नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनल उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार