मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |
मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |


१ सय १७ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो (सूचीसहित)

महमूद आलम खान 1132+ समाचार ( )
जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।
२ जेठ २०७९, सोमबार

काठमाडौं । देशभरका स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका १ सय १७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

४४ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहमा विजयी हासिल गरेको छ । सोमबार बिहान १२ बजेसम्मको तथ्यांकअनुसार नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व जित्न सफल भएको छ ।

हामिलाई प्राप्त पछिल्लो नजिता

नेपाली कांग्रेस

१. नार्पाभूमी गाउँपालिका, मनाङ

२. घरपोझोङ गाउँपालिका, मुस्ताङ

३. नासो गाउँपालिका, मनाङ

४. गुल्मी दरबार गाउँपालिका,गुल्मी

५. गन्यापधुरा गाउँपालिका,डडेलधुरा

६. रेसुंगा नगरपालिका,गुल्मी

७. खार्पुनाथ गाउँपालिका,हुम्ला

८. बडिकेदार गाउँपालिका,डोटी

९. तमानखोला गाउँपालिका,बागलुङ

१०. स्वामीकार्तिक गाउँपालिका,बाजुरा

११. लिखुपिके गाउँपालिका,सोलुखुम्बु

१२. भैरवी गाउँपालिका,दैलेख

१३ः सभापोखरी गाउँपालिका,संखुवासभा

१४ः कुमाख गाउँपालिका,सल्यान

१५ः शिवनाथ गाउँपालिका,बैतडी

१६ः कुम्मायक गाउँपालिका,पाँचथर

१७ः फेदाप गाउँपालिका,तेह्रथुम

१८ः माछापुछ्रे गाउँपालिका,कास्की

१९ः गल्कोट नगरपालिका,बागलुङ

२०ः दुधपोखरी गाउँपालिका,लमजुङ

२१ः सोताङ गाउँपालिका,सोलुुखुम्बु

२२ः हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक

२३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा

२४ः ढाकरी गाउँपालिका, अछाम

२५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

२६ः आमाछोदिङ गाउँपालिका, रसुवा

२७ः मास्टा गाउँपालिका, बझाङ

२८ः त्रिवेणी गाउँपालिका, सल्यान

२९ः आदर्श गाउँपालिका, डोटी

३०ः ऐरावती गाउँपालिका, प्यूठान

३१ः सागुरीगढी गाउँपालिका, धनकुटा३२ः कमलबजार नगरपालिका, अछाम

३३. रघुगंगा गाउँपालिका, म्याग्दी

३४. धनकौल गाउँपालिका, सर्ला

३५. अरुण गाउँपालिका, भोजपु

३६. आरुघाट गाउँपालिका, गोरखा

३७ः आठराई गाउँपालिका, तेर्हथु

३८ः बराहपोखरी गाउँपालिका, खोटा

३९ः केपिलासगढी गाउँपालिका, खोटा

४०ः गंगादेव गाउँपालिका, रोल्पा

४१ः छथर जोरपाटी गाउँपालिका, धनकु

४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

नेकपा एमाले

१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा

२ः चामे गाउँपालिका, मना

३ः ङिस्याङ गाउँपालिका,मना

४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ता

५ः लोमन्थाङ गाउँपालिका, मुस्ता

६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ता

७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

८ः साइपाल गाउँपालिका, ब

९ः बौदीकाली गाउँपालिका, नवलपु

१०ः थलारा गाउँपालिका,बझा

११ः थासाङ गाउँपालिका,मुस्ता

१२ः मालिका गाउँपालिका,म्याग्दी

१३ः हरिनास गाउँपालिका,स्यां

१४ः महाकाली नगरपालिका,दार्चुला

१५ः मेन्छेयाम गाउँपालिका,तेह्रथु

१६ः गुराँस गाउँपालिका,दैले

१७ः बुलिङटार गाउँपालिका,नवलपु

१८ः पुर्वखोला गाउँपालिका,पाल्पा

१९ः पन्चेश्वर गाउँपालिका,वै

२०ः माछापुछ्रे गाउँपालिका,कास्की

२१ः माङ्सेबुङ गाउँपालिका,इला

२२ः गोसाइँकुण्ड गाउँपालिका,रसु

२३ः भिमफेदी गाउँपालिका,मकवानपु

२४ः जोरायल गाउँपालिका,डोटी

२५ः तिनाउ गाउँपालिका,पाल्पा

२६ः म्याङलुङ नगरपालिका,तेह्र

२७ः छथर गाउँपालिका,तेह्रथु

२८ः हतुवागढी गाउँपालिका,भोजपु

२९ः इन्द्रसरोबर गाउँपालिका,मकवानपु

३०ः ऐसेलुखर्क गाउँपालिका, खोटा

३१ः दुहु गाउँपालिका, दार्चुला

३२ः शैल्यशिखर नगरपालिका, दार्चु

३३ः लालझाडी गाउँपालिका, कञ्चनपु

३४ः माप्य गाउँपालिका, सोलुखुम्बु

३५ः पौवादुङ गाउँपालिका, भोजपुर

३६ः चौविसे गाउँपालिका, धनकुटा

३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची

३८ः डुङेश्वर गाउँपालिका, दैलेख

३९ः चुरे गाउँपालिका, कैलाली

माओवादी केन्द्र

१ः जगदुल्ला गाउँपालिका–डोल्पा

२ः नौमुले गाउँपालिका–दैलेख

३ः ताराखोला गाउँपालिका,बागलुङ

४ः अपि हिमाल गाउँपालिका,दार्चुला

५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ

६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर

७ः नौगाड गाउँपालिका,दार्चुला

८ः थवाङ गाउँपालिका,रोल्पा

९ः ताँजाकोट गाउँपालिका,हुम्ला

१०ः अजिरकोट गाउँपालिका,गोरखा

११ः थुलुङ दुधकोशी गाउँपालिका,गोरखा

१२ः मार्मा गाउँपालिका,दार्चुला

१३ ःचन्द्रकोट गाउँपालिका,गुल्मी

१४ः आमचोक गाउँपालिका,भोजपुर

१५ः लेकम गाउँपालिका,दार्चुला

१६ः आलिताल गाउँपालिका,डडेलधुरा

१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

१८ः मुड्केचुला गाउँपालिका, डोल्पा

१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व

२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ

२२ः रोल्पा नगरपालिका, रोल्पा

२३ः बंगलाचुली गाउँपालिका, दाङ

२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

नेकपा एकीकृत समाजवादी

१.काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह

१. साल्पासिलिछो गाउँपालिका, भोजपुर

२. मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार