मुख्य समाचार
समावेशी विकासको आधार खोज्दै नरैनापुर : लैससास परीक्षण सम्पन्न | जानकीमा १५ शैयाको अस्पताल भवन हस्तान्तरण | नरैनापुर गाउँपालिकाको २० औं अधिवेशनबाट आर्थिक तथा विनियोजन विधेयक पारित | बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बालअधिकारसम्बन्धी संयुक्त बैठक | ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित |

देशको विकास र समृध्दिको लागि सम्झौता:
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता

यूथ टुडे समाचारदाता 3427+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष, पुर्व मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान आज स्वदेश फिर्ता हुनु भएको छ । 

देशको विकास र समृध्दिको लागि VNV - Advisary Singapore र EPC Nepal संग दुवाई र कुवेतमा छुट्टा-छुट्टै छलफल गर्नु भएको थियो ।

छलफलमा बर्दिया जिल्लामा(Access to clean cooking:- renewable energy technologies)को लागि ईन्डक्सन/Induction चुल्हो वितरण गरिने,मधेश प्रदेश र लुम्बनी प्रदेशमा छुटेका विद्यालयहरुमा स्वच्छ पिउने पानी योजना अनुसार- फिल्टर पलान्ट जडान गर्ने, किशानहरुको लागि विना धितो ,विना बियाज समयमा कृषि सहुलियत ऋण उपलब्ध गराउने डोनर एजेन्सीहरु संग सम्झौता भएको सभापति खानले जानकारी दिनु भयो ।

उहाँले उक्त परियोजनाहरु आउने जनवरीबाट सुरु गरिने गरी सम्झौता भएको बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार