नरैनापुर। नरैनापुर गाउँपालिका वडा नम्बर ३ मा जसपाको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा अजय कुमार मिश्रा विजयी भएका छन् ।
नरैनापुर ३ मा जसपाको वडा अध्यक्षमा मिश्रा सहित पुरा प्यानल विजय
नरैनापुर गाउँपालिका वडा नम्बर ३ मा जसपाको प्यानल नै विजयी भएको छ ।
५ जेठ २०७९, बिहीबार