मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

मतदाताले आर्शिवाद दिँदै भने–‘बाबु फेरि जित्नुहोस् डुडुवालाई नमुना बनाउनुहोस्’

महमूद आलम खान 1133+ समाचार ( )
घरदैलो गर्दै हिरमिनिया पुगेका चौधरीलाई मतदाताको आर्शिवाद
२५ वैशाख २०७९, आइतबार

डुुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानलाई तिब्र बनाउनु भएको छ ।

उहाँहरुले आज डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा घरदैलो गर्नुभएको हो । घरदैलोका क्रममा मतदाताले आर्शिवाद दिदै भने–‘बाबु फेरि जित्नुहोस् र हाम्रो गाउँपालिकालाई नमुना बनाउनुहो् ।’ अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताउनु भएको छ ।

उहाँले विगतमा पूरा हुन नसकेका कामलाई पुरा गर्न आफुहरु चुनावी प्रतिस्पर्धामा होम्मिएको बताउनुभयो । यस्तै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकासका संगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनिय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गर्नुभयो। उहाँले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताउनुभयो । अब एक पटक फेरी बिजयी बनाएर विकासको काममा साझेदारी गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार