मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

नेपालगंज ५ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अजिजले सोमबार प्रतिबद्धता सार्वजानिक गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
१८ वैशाख २०७९, आइतबार

बाँके  । नेपालगंज उपमहानगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अब्दुल अजीज हल्वाईले आफ्नो प्रतिबद्धता इदको पूर्व सन्ध्यमा सोमबार सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् । 

हल्वाईले आफ्नो प्रतिबद्धता पत्रमा नेपालगंज ५ को सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने, प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने प्रतिबद्धतामा समाबेश गरेको यूथ टुडेलाई जानकारी दिनु भयो ।

नेपालगंज ५ को स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने, सुत्केरीहरुलाई भत्ता, दृष्टिबिहिन, कान नसुन्ने र बोल्न नसक्नेहरुका निम्ति फोन कल तथा एस.एम.एस. डाटाको सुविधा निशुल्क रुपमा उपलब्ध गराउने योजना उनले अघि सारेका छन् । 

वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हल्वाईले शिक्षा, सुशासन र पारदर्शीता, भौतिक पूर्वधार, कृषि र रोजगार, सामाजिक सुरक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, खेलकुद, जनचेतना , धर्म र संस्कृतिका सवालमा केन्द्रीत भएर काम गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेकोले चुनाव चिन्ह लौरोमा मतदान गरी विजय गराउन अपिल गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार