मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपाली कम्युनिस्ट पार्टी बाँकेले आठै स्थानीय तहमा एकता सभा गर्ने

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

बाँके । नेपाली कम्युनिस्ट पार्टी बाँकेले आठै स्थानीय तहमा पाैष ५ गते एकता सन्देश सभा गर्ने भएको छ । नेकपा माओवदि,एकीकृत समाजवादी लगाए १६ वटा घटकाे एकता पछि प्रदेश,जिल्ला मा सन्देश सभा पछि पालिका स्तरमा एकदिन सन्देश सभा आयाेजना गर्न लागेको नेपाली कम्युनिस्ट पार्टी बाँकेका नेता दिपक जिएमले जानकारी दिए ।

जि एम का अनुसार सन्देश सभालाई सफल वाउन सवै पालिका ,८१वटै वाडा कमिटी का एकीकृत वैठक वसि जनपरिचालन गर्ने व्यवस्था मिलाइएको छ । सन्देश सभालाई बैजनाथमा अव्दुल हुसेन खाँ,नेपालगन्जमा महेश्वर राज अथक,जानकिमा अन्जना चाैधरि,काेहलपुरमा पुर्णाकुमारि सुवेदी ,खजुरामा आईपी खरेल र राप्ती साेनारिमा नरेन्द्र न्यापाने लागएतका केन्द्रीय नेताले सम्वाेधन गर्ने कार्यक्रम रहेकाेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार