मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
२३ माघ २०७९, सोमबार

काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर तीन रुपैयाँ महंगो भएको छ । यसअघि प्रतिलिटर १७५ रहेकोमा १७८ पुर्याइएको छ ।

त्यस्तै, डिजेल र मट्टीतेल १७२ बाट एक सय ७५ प्रतिलिटर पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार