मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन प्रदेश सांसद केसीको माग

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

दाङ । उद्घाटन भएको दुई वर्ष बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेको प्रति दुःख व्यक्त गर्दैै तत्काल संचालनमा ल्याउनका लागि संघिय सरकार संग पहल गर्न लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासे (केसी) ले माग गर्नु भयो । 

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा बोल्दै उहाँले विमानस्थल संचालनका लागि प्रदेश सरकारले संघिय सरकार संग समन्वय गरि संचालनमा सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो । प्रदेश सभा सदस्य केसीले प्रदेश अन्तरगत बिभिन्न जिल्लाहरुमा ठुला ठूला संरचना निर्माण गरेर मात्र नहुने भएकोले उक्त संरचनाहरुलाई संचालनमा ल्याउन आवश्यक जनशक्ति पुर्ति गर्न समेत आग्रह गर्नु भयो ।

चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालीन पोखरेलको घटनाले आफुलाई मर्माहित बनाएको बताउदै निष्पक्ष रुपले छानबिन गरी कडा कारबाहीको माग गर्दै उहाँले दिन प्रतिदिन बढ्दै गइरहेको हत्या बलात्कार जस्ता जघन्य अपराधहरुको अपराधीहरुलाई कारवाही गर्नका लागि बनेको कानुन सम्बोधन गर्ने समय आएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार